• २२ जेठ २०८३, शुक्रबार
  • १:०४ बेलुका

कोरोना अपडेट : १५ जनामा संक्रमण पुष्टि

प्रकाशित मिति

२०७९ बैशाख २३ गते, शुक्रबार ०४:३१

२३ बैशाख २०७९, काठमाण्डौं : पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४५३ जनामा गरिएको नमुना परीक्षणमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


यस्तै सोही समयमा १७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने नेपालमा हाल २१५ जना संक्रिय संक्रमित रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८४ हजार ६२१ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । मृत्यु हुनेको संख्या भने शून्य रहेको छ ।

Kamana Sewa

प्रतिकृया