कोरोना अपडेट : १४ जनामा संक्रमण पुष्टि, मृत्यु सून्य
प्रकाशित मिति
२०७९ बैशाख २ गते, शुक्रबार ०३:४०
२ बैशाख २०७९, काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ५५ जना कोरोना मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९०३ जनामा गरिएको परीक्षणमा १४ जनामा संक्रमण देखिएको हो ।
यस्तै, कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ भने, हाल देशभर पीसीआर विधिबाट भएको परीक्षणमा कोरोना संक्रमितको संख्या ९ लाख ७८ हजार ६४८ जना पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ४० हजार १५८ पुगेको छ । संक्रमितमध्ये ९ लाख ६६ हजार २५९ जना निको भएका छन् । यस्तै हालसम्म कोरोनाबाट ११ हजार ९५१ जनाको मृत्यु भएको छ ।

Related
Recent News
- सुनसरी घटनापछि केन्द्रीय सुरक्षा समितिको बैठक
- अब ७ मिनेटमै धादिङ–काठमाडौं यात्रा,सर्वसाधारणले अझै तीन महिना कुर्नुपर्ने
- सांसदलाई स्वकीय सचिव राख्ने बाटो खुल्यो, सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार
- सुनसरीमा विरोध प्रदर्शन उग्र, आगजनी–तोडफोडपछि सेना परिचालन
- एमालेसँगको सहमतिपछि प्रचण्ड–माधव भेट, कोशी सरकारबारे असन्तुष्टि
- नेप्सेमा दोहोरो अंकको गिरावट, ६ अर्बभन्दा बढीको कारोबार
- नागढुंगा सुरुङमार्ग नेपाल–जापान मित्रताको ऐतिहासिक प्रतीक : जापानी राजदूत
- नागढुंगा सुरुङमार्गसँगै आधुनिक पूर्वाधार विकासको नयाँ अध्याय सुरु : सचिव सिग्देल
- त्रिविको कडा परीक्षा आचारसंहिता लागू, नियम उल्लंघन गरे परीक्षा रद्द
- आर्थिक लेनदेन विवादपछि अशोक दर्जीमाथि कुटपिट, प्रहरीमा उजुरी
Crime
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
- राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा
Politics
- एमालेसँगको सहमतिपछि प्रचण्ड–माधव भेट, कोशी सरकारबारे असन्तुष्टि
- कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला गर्ने
- रास्वपाको सांसदलाई निर्देशन: जिल्ला भ्रमणअघि पार्टी संयन्त्रसँग अनिवार्य समन्वय गर्नुपर्ने
- एमालेसँगको सहकार्य अन्त्यपछि लुम्बिनीमा कांग्रेसको छलफल
- एमाले रूपान्तरणको पक्षमा ९१ प्रतिशत मत, नेतृत्व परिवर्तन चाहने ८८ प्रतिशत




प्रतिकृया