युक्रेनमा ३० भाडाका पोलिश सैनिक मारिएको रुसी रक्षामन्त्रालयको दाबी
प्रकाशित मिति
२०७९ बैशाख २ गते, शुक्रबार ०४:००
२ बैशाख २०७९, काठमाडौं : युक्रेनमा ३० भाडाका पोलिश सैनिक मारिएको रुसी रक्षामन्त्रालयले दाबी गरेको छ । उत्तरपूर्वी युक्रेनमा गरिएको आक्रमणका क्रममा सो संख्यामा पोलिश भाडाका सैनिक मारिएको रुसी रक्षामन्त्रलयले जनाएको हो ।
युक्रेनको दोश्रो ठूलो शहर खारकिभ नजिकै पर्ने इजियुम्स्कोये क्षेत्रमा गरिएको आक्रमणमा उनीहरु मारिएको रक्षा मन्त्रालयको भनाइ छ ।

रुसका अनुसार सो गाउँमा रुसको रणनीतिक रकेट बलले आक्रमण गरेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

Related
Recent News
- सुनसरी घटनापछि केन्द्रीय सुरक्षा समितिको बैठक
- अब ७ मिनेटमै धादिङ–काठमाडौं यात्रा,सर्वसाधारणले अझै तीन महिना कुर्नुपर्ने
- सांसदलाई स्वकीय सचिव राख्ने बाटो खुल्यो, सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार
- सुनसरीमा विरोध प्रदर्शन उग्र, आगजनी–तोडफोडपछि सेना परिचालन
- एमालेसँगको सहमतिपछि प्रचण्ड–माधव भेट, कोशी सरकारबारे असन्तुष्टि
- नेप्सेमा दोहोरो अंकको गिरावट, ६ अर्बभन्दा बढीको कारोबार
- नागढुंगा सुरुङमार्ग नेपाल–जापान मित्रताको ऐतिहासिक प्रतीक : जापानी राजदूत
- नागढुंगा सुरुङमार्गसँगै आधुनिक पूर्वाधार विकासको नयाँ अध्याय सुरु : सचिव सिग्देल
- त्रिविको कडा परीक्षा आचारसंहिता लागू, नियम उल्लंघन गरे परीक्षा रद्द
- आर्थिक लेनदेन विवादपछि अशोक दर्जीमाथि कुटपिट, प्रहरीमा उजुरी
Crime
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
- राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा
Politics
- एमालेसँगको सहमतिपछि प्रचण्ड–माधव भेट, कोशी सरकारबारे असन्तुष्टि
- कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला गर्ने
- रास्वपाको सांसदलाई निर्देशन: जिल्ला भ्रमणअघि पार्टी संयन्त्रसँग अनिवार्य समन्वय गर्नुपर्ने
- एमालेसँगको सहकार्य अन्त्यपछि लुम्बिनीमा कांग्रेसको छलफल
- एमाले रूपान्तरणको पक्षमा ९१ प्रतिशत मत, नेतृत्व परिवर्तन चाहने ८८ प्रतिशत




प्रतिकृया