• २६ साउन २०८३, मंगलबार
  • १२:५५ बिहान

भक्तपुर जिल्ला खेलकुद बिकाश समितिको अध्यक्षमा दिपक थापा मनोनित

प्रकाशित मिति

२०७८ चैत्र ३० गते, बुधबार ०१:३७

चैत ३०, २०७८ काठमाडौं : जिल्ला खेलकुद विकास समिति भक्तपुरको अध्यक्षमा दिपक थापा मनोनित भएका छन्।


बागमती प्रदेश खेलकुद परिषदको बैठकले भक्तपुरको दिपक थापालाइ चयन गरेको हो। नेकपा एकिकृत समाजवादीका युवा नेता खेलकुद प्रेमि अध्यक्ष थापा बिगत लामो समय देखि भक्तपुर जिल्लाको खेलकुद उत्थानमा लागिपरेको जनाइएको छ ।

Kamana Sewa


खेलाडीहरुको अनुसार भक्तपुरको खेलकुदमा थापा दुरदर्शिता क्षमता रहेको व्यक्ति हुन् । युवा संघ नेपालका अनुशासन आयोगका अध्यक्ष तथा नेकपा एकीकृत समाजवादी भक्तपुर जिल्ला कमिटी सचिवालय सदस्य समेत रहेका दिपक थापा कुशल भलिबल खेलाडी समेत रहेका छन् ।

Classic Tech Desktop

प्रतिकृया