चन्द्रपुर नगरपालिकाको मेयरका लागि १२ जना र उपमेयरका लागि ७ जनाको उम्मेदवारी दर्ता
प्रकाशित मिति
२०७८ चैत्र २९ गते, मंगलवार ११:३१
२९ चैत्र २०७८, काठमाडौँ : स्थानीय तह निर्वाचनका लागि रौतहटको चन्द्रपुर नगरपालिकामा बसेको कांग्रेस नगर कमिटी बैठकमा कांग्रेसबाट मेयरका लागि १२ जनाले र उपमेयरका लागि ७ जनाले उम्मेदवारी दर्ता गरेर सो नगरपालिकाको भाबी नेतृत्वमा दाबी गरेका छन् ।
स्थानीय कांग्रेस नेता सुमन गौतमका अनुसार मुकेश गिरी, सूर्यबहादुर थापा, अधिकलाल चौधरी, जितेन्द्र चौधरी, अजयकुमार साह, सपुतबहादुर कार्की, केदार थापा, अनन्त कोइराला, रामचन्द्र चौधरी, रमेशहरि भट्टराई, सञ्जय काफ्ले, तारा सापकोटाले मेयरका लागि कांग्रेसको आन्तरिक कमिटीमा उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी, उपमेयरका लागि लक्ष्मी बराल, गीता भारती, सीता गौतम, जयमाला चौधरी, सरस्वती गिरी र तुलसा कोइरालाले उम्मेदवारी दर्ता गराएको गौतमले बताए ।

Related
Recent News
- माउन्ट एभरेष्ट पावरको आईपीओ असार ३ गतेदेखि खुल्ने
- विश्व वातावरण दिवसको अवसरमा जेठ २३ गते चौथो सांग्रिला साइकल र्याली
- डिशहोमको विश्वकप अफर २०२६ सार्वजनिक: सिजन पास खरिदमा ३ महिनासम्म निःशुल्क सुविधा
- रवि लामिछाने स्वदेश फर्किएलगत्तै परराष्ट्रमन्त्री खनाल भारत जाने तयारीमा
- सानिगाड हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
- यस्तो छ आजको मौसम
- सशस्त्र प्रहरी मुख्यालयमा आगलागी
- स्वास्थ्य समस्या आएपछि प्रदेश प्रमुखको सट्टा मुख्यमन्त्रीले नीति तथा कार्यक्रम वाचन
- डेढ घण्टे ओलीको सम्बोधन:पार्टीलाई सफलतामा पुर्याएर मात्रै विश्राम लिन्छु
- राष्ट्रिय सभामा नयाँ रेकर्ड, समयमै विधेयक पारित हुन सकेन
Crime
- सुकुम्वासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमी पक्राउ
- गुण्डागर्दीमा संलग्न १८ जना पक्राउ, ‘सानुभाइ’ समेत नियन्त्रणमा
- काठमाडौंमा रातभर प्रहरीको सर्च अपरेशन, १९५ जना पक्राउ
- धनुषामा सशस्त्र प्रहरी निरीक्षक घुससहित पक्राउ
- मालपोत कार्यालय पर्सा प्रकरण : २ करोड ९३ लाख हिनामिना आरोपमा पाँच कर्मचारीविरुद्ध मुद्दा
Politics
- लामो अन्तरालपछि सार्वजनिक कार्यक्रममा फर्किए एमाले अध्यक्ष ओली
- हर्क साम्पाङका निकटस्थ निनाचन्द्र राईले छाडे श्रम संस्कृति पार्टी
- २४ घण्टाभित्र तथ्य सार्वजनिक गर्न कांग्रेसको प्रधानमन्त्री शाहलाई अल्टिमेटम
- प्रधानमन्त्रीको सीमा अभिव्यक्तिप्रति एमालेको आपत्ति, राष्ट्रहित विपरीत भएको टिप्पणी
- सीमा विवादबारे प्रधानमन्त्रीको अभिव्यक्तिको श्रम संस्कृति पार्टीद्वारा विरोध




प्रतिकृया