कोरोना अपडेट : २५ जनामा संक्रमण पुष्टि, मृत्यु शून्य
प्रकाशित मिति
२०७८ चैत्र १७ गते, बिहीबार ०५:०४
१७ चैत २०७८ काठमाण्डौं : पछिल्लो २४ घण्टामा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४९५१ जनामा गरिएको नमूना परीक्षणमा २५ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा ८९ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने यसअवधिमा कसैको मृत्यु भएन ।

मन्त्रालयका अनुसार अहिले देशभर १०८१ जना सक्रिय संक्रमित रहेका छन् भने २४ घण्टामा ६०२६० जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् । मन्त्रालयका अनुसार अहिले निको हुनेको दर ९८.७ प्रतिशत रहेको छ ।

Related
Recent News
- भारत भ्रमणको अन्तिम दिन अयोध्या पुगे रवि लामिछाने
- शनिबार काठमाडौं–ललितपुरका ९८ स्थानमा ४ घण्टा विद्युत् कटौती हुने
- बजारमा अधिक तरलता, राष्ट्र बैंकले फेरि ७० अर्ब रुपैयाँ खिच्दै
- घट्यो सुनचाँदीको मूल्य,तोला कति ?
- किन हुदैछ २२ दिन बन्द रसुवागढी जलविद्युत आयोजना ?
- मोटरसाइकल दुर्घटनामा परे हर्क साम्पाङ
- आइएमई खल्ती र भिजन कन्स आई क्लिनिकबीच छुट सम्बन्धी सम्झौता
- आज पनि वर्षा र चट्याङको सम्भावना, तराईमा तातो लहरको असर कायम
- आजदेखि एभरेष्ट कलरको आईपीओ खुला
- रवि फर्किँदै, खनाल भारत जाँदै: कूटनीतिक भेटघाटमा केन्द्रित
Crime
- सुकुम्वासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमी पक्राउ
- गुण्डागर्दीमा संलग्न १८ जना पक्राउ, ‘सानुभाइ’ समेत नियन्त्रणमा
- काठमाडौंमा रातभर प्रहरीको सर्च अपरेशन, १९५ जना पक्राउ
- धनुषामा सशस्त्र प्रहरी निरीक्षक घुससहित पक्राउ
- मालपोत कार्यालय पर्सा प्रकरण : २ करोड ९३ लाख हिनामिना आरोपमा पाँच कर्मचारीविरुद्ध मुद्दा
Politics
- कांग्रेसका ३ लाख ७५ हजार क्रियाशील सदस्यले मात्रै गरे सदस्यता अद्यावधिक
- राप्रपामा ठूलो विभाजन, धवलशमशेर राणासहित १८३ नेता–कार्यकर्ताद्वारा पार्टी परित्याग
- एमालेको २ दिने कार्यशाला सम्पन्न हुँदै, ओलीले उद्घाटन गरेपछि शंकर पोखरेलले समापन गर्ने
- लामो अन्तरालपछि सार्वजनिक कार्यक्रममा फर्किए एमाले अध्यक्ष ओली
- हर्क साम्पाङका निकटस्थ निनाचन्द्र राईले छाडे श्रम संस्कृति पार्टी




प्रतिकृया