• २१ जेठ २०८३, बिहीबार
  • ३:४३ बिहान

भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत

प्रकाशित मिति

२०७८ चैत्र १ गते, मंगलवार ०३:१३

१ चैत्र २०७८, काठमाडौं : भक्तपुरमा १६ वर्षीया किशोरीलाई बलात्कार गरिएको छ। बलात्कार गरेको आरोपमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–२ घर भइ मध्यपुर ठिमी नगरपालिका–६ पुरानो ठिमी बस्ने २८ वर्षीय प्रदिप मल्ल ठकुरीलाई महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले सोमबार साँझ पक्राउ गरेको छ ।


ठिमीकाे एक प्रहरी अधिकृतका अनुसार होटलमा कामदारको रुपमा रहेकी किशोरीमाथि होटल मालिकले जबरजस्ति करणी गरेकाे आराेप छ ।

Kamana Sewa

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया