• २१ जेठ २०८३, बिहीबार
  • ९:३० बिहान

धादिङमा स्कोरपियो दुर्घटना, घाइतेको सेनाले गर्यो उद्धार

प्रकाशित मिति

२०७८ पुष २० गते, मंगलवार ०३:३४

२० पुस २०७८, काठमाडौं : धादिङमा स्कोरपियो जिप दुर्घटना भएको छ । मंगलबार बिहान धादिङको थाक्रेस्थित आठ किलो भन्ने स्थानमा जिप दुर्घटना भएको थियो ।


तनहुँबाट काठमाडौं जाँदै गरेको नेपाली सेनाको नम्बर ३ बाहिनी अड्डाको फौजले फेला पारी घटनास्थलबाट चार जनाको उद्धार गरेको नेपाली सेनाले जनाएको छ । दुर्घटनाको पूर्ण विवरण आउन बाँकी छ ।

Kamana Sewa

प्रतिकृया