सुदूरपश्चिममा सत्ता गठबन्धनबाट उम्मेदवारी दर्ता
प्रकाशित मिति
२०७८ पुष २० गते, मंगलवार ०३:४६

२० पुस २०७८, काठमाडौं : माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवारी दर्ता भएको छ ।
निर्वाचन कार्यालयका अनुसार राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिमबाट रिक्त रहेको महिला सदस्यमा नेकपा एकीकृत समाजवादीकी गरिमा शाह, दलित सदस्यमा नेकपा माओवादी केन्द्रका जगत पार्की र खुला सदस्यमा नेपाली कांग्रेसका नारायण मिश्रले उम्मदवारी दर्ता गराएका हुन् ।
Related
Recent News
- नेपाल बैंक र वात्सल्य नेचुरल आई. भि. एफ प्रा.लि. बिच सम्झौता
- बागमतीमाथि लुम्बिनी ४८ रनले विजयी
- जगदम्बा मोटर्सले नयाँ एनटर्क रेस एक्सपी ब्ल्याक सार्वजनिक ग-यो
- स्वास्थ्य बीमा सुधार सुझाव समितिको प्रतिवेदन सार्वजनिक
- बीमा प्राधिकरणको सञ्चालक समिति सदस्य पोखरेलद्वारा शपथ ग्रहण
- रघुजी पन्तले राजा त्रिभुवनको आलोचना गर्दा ज्ञानेन्द्र शाही उठेर विरोध गरेपछि संसदमा वादविवाद
- लोकतन्त्र मुलुकको राजमार्ग हाे त्यसैले लाेकतान्त्रिक व्यवस्थाबाट मुलुक पछि फर्किँदैन : ओली
- प्रचण्डको तस्वीर जलाउने राप्रपाको युवा संगठनका नेता निराजन बम पक्राउ
- क्याविनेटले राम्ररी जनताको सेवा गर्न सकेको छैन भने मन्त्रीहरु फेर्ने बेला आयो : रघुजी पन्त
- होली खेल्ने क्रममा भएको विवादमा छुरा प्रहारबाट एक युवकको मृत्यु
Crime
- अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
- मलेसिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- धनगढीमा प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने युवा पक्राउ
- पोर्चुगल र जापान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- हराएका २० ओटा दुई पाङग्रे सवारी साधन ट्राफिक प्रहरीद्वारा खोजतलास गरी धनीलाई हस्तान्तरण
प्रतिकृया