डिशहोमको “ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन” योजना अन्तर्गत स्पेन घुम्ने दुई भाग्यशाली विजेताको घोषणा
प्रकाशित मिति
२०७८ पुष १९ गते, सोमबार ०७:५०
१९ पुस २०७८, काठमाडौँ : डिशहोमले यो बर्षको पर्वमा ल्याएको “ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन” योजना अन्तर्गत पहिलो दुई भाग्यशाली बिजेताको घोषणा गरेको छ । २०७८ कार्तिक १९ गते देखि डिशहोम, डिशहोम फाइबरनेट कम्बो प्याकेज, प्रभु टिभि, सिम टिभि को नयाँ कनेक्शन लिएका र ला लिगाको सिजन टिकट खरिद गरेका ग्राहकहरु यस योजनामा सहभागी भएका थिए ।
पुष १६ गते शुक्रबार गरिएको लक्की ड्र मार्फत CasID No. 02564078696 र 02558255824 छानिएका हुन् । यस लक्की ड्रको प्रत्यक्ष प्रशारण सरोकार टिभि, रियालिटि टिभि, नेपा च्यानल लगायतका च्यानलहरु र डिशहोमको फेसबुक पेजमा गरिएको थियो । बिजेताहरुले स्पेन जाने आउने दुईतर्फी हवाई टिकट, ४ रातको होटल व्यबस्था र ला लिगाको एउटा खेलको स्टेडियममै प्रत्यक्ष खेल हेर्ने अवसर पाउनेछन् ।

Related
Recent News
- नेपालमा एक वर्षमा २२ लाखभन्दा बढी स्मार्टफोन आयात, ४८ अर्ब रुपैयाँ विदेशियो
- नेपालमा अनलाइन बेटिङविरुद्ध कडा कारबाही: २ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द
- यस्तो छ आजको मौसम
- ५ हजार डलरभन्दा बढी नगद विदेशी मुद्रा ल्याउँदा भन्सार घोषणा अनिवार्य : राष्ट्र बैंक
- अभियन्ता वेदिका केसी पक्राउ
- जेनजी आन्दोलन इतिहासकै सबैभन्दा ध्वंसात्मक थियो : ओली
- नेपालमै अर्ग्यानिक उत्पादन प्रमाणीकरणको व्यवस्था गर्न प्रधानमन्त्री शाहको निर्देशन
- राजस्व लक्ष्य पूरा गर्न अर्थमन्त्री वाग्लेको विभागलाई निर्देशन
- नबिल बैंकलाई एकैपटक तीन अन्तर्राष्ट्रिय अवार्ड
- नेप्से १४.१७ अंकले बढ्यो, कारोबार कति ?
Crime
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
- राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा
Politics
- कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला गर्ने
- रास्वपाको सांसदलाई निर्देशन: जिल्ला भ्रमणअघि पार्टी संयन्त्रसँग अनिवार्य समन्वय गर्नुपर्ने
- एमालेसँगको सहकार्य अन्त्यपछि लुम्बिनीमा कांग्रेसको छलफल
- एमाले रूपान्तरणको पक्षमा ९१ प्रतिशत मत, नेतृत्व परिवर्तन चाहने ८८ प्रतिशत
- संविधान संशोधनबारे आज कांग्रेसको औपचारिक धारणा सार्वजनिक हुँदै




प्रतिकृया