• ७ साउन २०८३, बिहीबार
  • १०:४० बेलुका

नेप्से १४.१७ अंकले बढ्यो, कारोबार कति ?

प्रकाशित मिति

२०८३ श्रावण ७ गते, बिहीबार ०३:१६

७ साउन २०८३ काठमाडौं- सामान्य करेक्सनपछि बिहीबार सेयर बजार पुनः हरियालीमा फर्किएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १४.१७ अंकले बढेर २,७२६.७२ बिन्दुमा पुगेको छ।

आज ३३८ कम्पनीका १ करोड ५२ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६७ करोड ६१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

Kamana Sewa

कारोबारमा ११ उपसूचक बढेका छन् भने २ उपसूचक घटेका छन्। यसदिन १५३ कम्पनीको शेयर मूल्य बढ्दा १११ कम्पनीको घटेको छ भने १२ कम्पनीको मूल्य स्थिर रहेको छ।

Classic Tech Desktop

प्रतिकृया