पाकिस्तान र अफगानिस्तानबीच खेलका क्रममा हानाहान
प्रकाशित मिति
२०७६ असार १५ गते, आईतवार १२:४९
पाकिस्तान र अफगानिस्तानबीच शनिबार भएको आइसिसी विश्वकप क्रिकेटको खेलका क्रममा हानाहान भएको छ ।अफगानिस्तानले ब्याटिङ गरिरहदा समर्थकबीच झगडा भएको मैदान बाहिर हात हालाहाल भएको हो।
झगडा भएको भिडियो सोसल मिडियामा आइरहेका छन्। जहाँ दुई देशका समर्थक हात हालाहाल गरिएको देखिएको छ भने एकअर्कालाई गाली गरिरहेको पनि सुनिएको छ।दुई देशका समर्थकबीच भएको भिडन्तमा कम्तिमा २ समर्थक घाइते भएको बीबीसीले जनाएको छ। घटना भने लर्ड्स मैदान बाहिर भएको थियो।

आइसिसीले भने घटना रंगशालामा बाहिर भएकाले आफूले छानविन गर्न नमिल्ने बताएको छ। आइसिसीका प्रवक्ताका अनुसार समर्थकबीच झगडा भएको र स्थानीय पुलिसले सुरक्षाको जिम्मेवारी लिएको बताएका छन्।

Related
Recent News
- बालेनको निर्देशनपछि तयारी पोसाक उद्योगी र मन्त्रालयबीच छलफल
- सरकारले घोषणा गरेको शिक्षा–स्वास्थ्य समता शुल्क कसरी फिर्ता हुन्छ? यस्तो छ कानुनी प्रक्रिया
- तयारी पोसाक उद्योगलाई सरकारले प्राथमिकता दिने
- लक्ष्मी सनराइज बैंकले साउन १४ गतेदेखि ऋणपत्र निष्काशन गर्ने
- जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया: समर्थकमाथिको अपमान नै मेरो अपमान हो
- समता शुल्क फिर्तापछि निजी विद्यालय सञ्चालकसँग सरकारको छलफल
- रास्वपाको सांसदलाई निर्देशन: जिल्ला भ्रमणअघि पार्टी संयन्त्रसँग अनिवार्य समन्वय गर्नुपर्ने
- आज पनि हरियो नेप्से, ७.२५ अंकले बढ्यो
- शिक्षा र स्वास्थ्यमा थप शुल्क नलाग्ने, सरकारको नयाँ निर्णय
- १३ स्थानीय तहले अझै ल्याएनन् बजेट
Crime
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
- राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा
Politics
- रास्वपाको सांसदलाई निर्देशन: जिल्ला भ्रमणअघि पार्टी संयन्त्रसँग अनिवार्य समन्वय गर्नुपर्ने
- एमालेसँगको सहकार्य अन्त्यपछि लुम्बिनीमा कांग्रेसको छलफल
- एमाले रूपान्तरणको पक्षमा ९१ प्रतिशत मत, नेतृत्व परिवर्तन चाहने ८८ प्रतिशत
- संविधान संशोधनबारे आज कांग्रेसको औपचारिक धारणा सार्वजनिक हुँदै
- सरकारका १०० दिनबारे कांग्रेसले आज विज्ञसँग छलफल गर्ने




प्रतिकृया