• ५ साउन २०८३, मंगलबार
  • ८:५० बिहान

रुपन्देहीमा एक पुरुषको शव भेटियो

प्रकाशित मिति

२०७६ असार १५ गते, आईतवार १२:३०

रुपन्देहीको बुटवल उपमहानगरपालिका–१० रामनगरमा आज बिहान एक पुरुषको शव भेटिएको छ ।आज बिहान ७ बजे अन्दाजी ३० वर्षीय पुरुषको शव भेटिएको वडा प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

मृतकको सनाखत हुन बाँकी रहेको छ ।घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Kamana Sewa

 

Classic Tech Desktop

प्रतिकृया