• २ असोज २०८३, शुक्रबार
  • ६ः३२ बेलुका

कर्मचारी भर्ना दरखास्त: राजर्षिजनक विश्वविद्यालयमा लेखा सहायकदेखि प्राविधिक अधिकृतसम्मको माग

प्रकाशित मिति

२०७८ पुष ५ गते, सोमबार १०:३६

५ पुस २०७८, काठमाडौँ : राजर्षिजनक विश्वविद्यालय सेवा आयोगले कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । विभिन्न १३ पदका लागि स्थायी पदपूर्ति गर्न आयोगले विज्ञापन आह्वान गरेको हो । आयोगले लेखा सहायकदेखि प्राबिधिक अधिकृतसम्मको पदमा लागि कर्मचारी माग गरेको छ ।

National Life

विश्वविद्यालयले प्राविधिक अधिकृत, लेखा अधिकृत, शाखा अधिकृत, मुख्य प्राविधिक सहायक ९कम्युटर, आइटी र एमएलटी, मुख्य कार्यालय सहायक, मुख्य लेखा सहायक, कार्यालय सहायक, लेखा सहायक र ल्यामब ब्वाईका लागि विज्ञापन आह्वान गरेको हो ।


योग्यता पुगेका व्यक्तिले ९ माघसम्म नियमित शुल्क र १६ माघसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्नेछन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया