गायिका रचना रिमाल पढाईमा पनि अब्बल, उत्कृष्ट अंकसहित कक्षा १२ उत्तिर्ण
प्रकाशित मिति
२०७८ मंसिर १७ गते, शुक्रबार ०६:२२
१७ मंसिर २०७८, काठमाडौं: पछिल्लो समयकी चर्चित गायिका रचना रिमाल कक्षा १२ उत्तिर्ण गरेकी छिन् । गायिका रिमालले ३।४४ उत्कृष्ट ग्रेडसहित कक्षा १२ पास गरेकी हुन् ।
उनले झापाको भद्रपुरस्थित प्रज्ञा एकेडेमीबाट कक्षा १२ को परीक्षा दिएकी हुन् । रचनाले कक्षा १२ उत्तिर्ण भएसँगै स्नातकको पढाई सुरु गर्ने भएकी छिन् । नेपाल आइडलबाट एकाएक चर्चामा आएकी रिमालको हाल बसाई काठमाडौंमा धेरै हुने गरेको छ । गीत संगितमा व्यस्त रचनाले संगितको कक्षा समेत लिन थालेकी छिन् ।
गत भदौ ३० देखि असोज ८ गतेसम्म चलेको कक्षा १२ को परीक्षामा करीब ३ लाख ८५ हजार विद्यार्थी सहभागी भएका थिए । पटक–पटक कारोना भाइरसको कारण पछि सरेको परीक्षा विद्यार्थीहरुलाई खोपको व्यवस्था गरेर भौतिक रुपमै सम्पन्न भएको थियो ।
Related
Recent News
- मन्त्रिपरिषद्को बैठक आज बस्दै, यस्ता विषयमा हुँदैछ छलफल
- सुनको मूल्य एकैदिन ३ हजार ६ सय रुपैयाँले बढ्यो
- रसुवाका बाढीपीडितलाई नेपाल वायुसेवा निगमको ९८ लाख ३५ हजार सहयोग
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकै दिन थपियो २२ करोड ७५ लाख
- उपत्यकाव्यापी विज्ञान प्रदर्शनीमा विनायक शिक्षा निकेतन प्रथम
- राष्ट्र बैंकले चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट, यस्ता छन् विशेषता
- दार्चुला पावरले आईपीओ निष्कासन गर्ने
- मुग्लिन–नारायणगढ सडकमा लेदोसहितको पहिरो, एकतर्फी यातायात अवरुद्ध
- फोहोरमैला व्यवस्थापनसम्बन्धी विधेयक संसद्मा दर्ता
- सुदूरपश्चिममा सिटिजन्स बैंकको रणनीतिक वृद्धि तथा बजेट समीक्षा सेमिनार सम्पन्न
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया