लिग चलिरहँदा रेफ्री र एन्फाबीच बिबाद
प्रकाशित मिति
२०७८ मंसिर १७ गते, शुक्रबार ११:१८
मंसिर १७ २०७८, काठमाडौं : सहिद स्मारक ए डिभिजन लिग चलिरहँदा अखिल नेपाल फुटबल संघ (एन्फा) र लिग खेलाइरहेका रेफ्रीबीच विवाद भएको छ।
लिगकै दौरान ‘फिटनेस टेस्ट’ गर्न एन्फाले रेफ्रीहरूलाई भनेपछि विवाद सुरू भएको थियो। रेफ्रीहरूले फिटनेस टेस्टका लागि आफूहरू तयार भएको तर त्यसका लगि तयारी गर्न समय दिनु पर्ने माग राखेका थिए। तर एन्फाले तत्काल फिटनेस गर्न भनेपछि रेफ्रीहरू आक्रोसित बनेका थिए।
फिटनेस टेस्टको विषयमा कुरा गर्न एन्फा पुगेका रेफ्रीहरूले बिहीबार संयुक्त राजीनामा दिएका थिए।
लिगमा शुक्रबारदेखि तेस्रो चरणका खेल हुँदैछन्। शुक्रबार दिउँसो १ बजे फ्रेण्ड्स क्लब र थ्रीस्टार क्लब तथा साँझ पौने पाँच बजे सातदोबाटो र एपिएफ क्लबबीच खेल हुँदैछ।
Related
Recent News
- मन्त्रिपरिषद्को बैठक आज बस्दै, यस्ता विषयमा हुँदैछ छलफल
- सुनको मूल्य एकैदिन ३ हजार ६ सय रुपैयाँले बढ्यो
- रसुवाका बाढीपीडितलाई नेपाल वायुसेवा निगमको ९८ लाख ३५ हजार सहयोग
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकै दिन थपियो २२ करोड ७५ लाख
- उपत्यकाव्यापी विज्ञान प्रदर्शनीमा विनायक शिक्षा निकेतन प्रथम
- राष्ट्र बैंकले चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट, यस्ता छन् विशेषता
- दार्चुला पावरले आईपीओ निष्कासन गर्ने
- मुग्लिन–नारायणगढ सडकमा लेदोसहितको पहिरो, एकतर्फी यातायात अवरुद्ध
- फोहोरमैला व्यवस्थापनसम्बन्धी विधेयक संसद्मा दर्ता
- सुदूरपश्चिममा सिटिजन्स बैंकको रणनीतिक वृद्धि तथा बजेट समीक्षा सेमिनार सम्पन्न
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया