• २ असोज २०८३, शुक्रबार
  • १२ः५८ दिउँसो

अस्पतालबाट डिस्चार्ज भए प्रधानन्यायाधीश जबरा

प्रकाशित मिति

२०७८ मंसिर १७ गते, शुक्रबार ११:२५

१७ मंसिर २०७८, काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा अस्पतालबाट डिस्चार्ज भएका छन् ।

National Life

सशस्त्र प्रहरी अस्पताल, बलम्बुमा चार दिन उपचार गराएर उनी शुक्रबार बिहान साढे ९ बजे डिस्चार्ज भएको अस्पतालका डा प्रविण नेपालले बताएका छन् ।


कोभिड निमोनिया भएपछि उनी १३ मंसिरमा अस्पताल भर्ना भएका थिए । अस्पतालले विज्ञप्ति जारी गर्दै जबराले ‘स्वास्थ्य लाभ गरेको’ भनेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया