• २१ जेठ २०८३, बिहीबार
  • ९:३० बिहान

सन्दीप बने ‘आईसीसी प्लेयर अफ दी मन्थ’

प्रकाशित मिति

२०७८ आश्विन २५ गते, सोमबार ०३:२४

२५ असोज, २०७८ काठमाडौँ : नेपाली स्पिनर सन्दीप लामिछाने आईसीसी प्लेयर अफ दी मन्थ बनेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी०ले भोटिङका आधारमा सन्दीपलाई सेप्टेम्बर महिनाको प्लेयर अफ दी मन्थ घोषणा गरेको हो ।


सेप्टेम्बर महिनामा गरेको प्रदर्शनका आधारमा आईसीसीको प्लेयर अफ दी मन्थको नोमिनेसनमा सन्दीपसँगै बंगलादेशका लेफ्ट आर्म अथोडक्स नासुम अहमद र अमेरिकाका हार्ड हिटिङ ब्याटर जसकरण मलहोत्रा परेका थिए ।

Kamana Sewa

प्रतिकृया