निगमको दाबी– ग्यास अभाव छैन, तर बजारमा उपभोक्ता लाइनमा
प्रकाशित मिति
२०८३ श्रावण १८ गते, सोमबार १२:५४
१८ साउन २०८३ काठमाडौं – नेपाल आयल निगमले देशभर, विशेषगरी काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव नरहेको दाबी गरिरहेको छ। तर, राजधानीमा भने ग्यास नपाएर उपभोक्ताले सास्ती खेपिरहेका छन्। टेकुस्थित नेसनल ट्रेडिङ शाखामा सोमबार बिहानदेखि विभिन्न कम्पनीका खाली ग्यास सिलिन्डर बोकेर ठूलो संख्यामा उपभोक्ता लाममा बसेका देखिएका छन्।
सीमित समयको बिक्री, डिलरमा ग्यास नपाइने समस्या र वितरण प्रणालीको कमजोरीका कारण सर्वसाधारण घण्टौँ लाइन बस्न बाध्य भएका छन्।

निगमले पर्याप्त ग्यास आपूर्ति भइरहेको र केही स्थानमा कृत्रिम अभाव सिर्जना भएकाले समस्या देखिएको जनाएको छ। तर उपभोक्ताले निगमको दाबी र बजारको वास्तविकता फरक रहेको भन्दै प्रभावकारी बजार अनुगमन, सहज वितरण व्यवस्था तथा बिक्री समय बढाउन माग गरेका छन्।

Related
Recent News
- जीवन बीमा कम्पनीको नवीकरण बीमाशुल्क बढ्यो, नेपाल लाइफ अग्रस्थानमा
- जीवन बीमा कम्पनीले एक वर्षमा २ खर्बभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफ शीर्ष स्थानमा
- निगमको दाबी– ग्यास अभाव छैन, तर बजारमा उपभोक्ता लाइनमा
- सप्तरीमा निषेधाज्ञा हट्यो, राजविराज र बोदेबर्साइनको अवस्था सामान्य
- साप्सु कालिका हाइड्रोपावरले आईपीओ ल्याउने तयारी
- लुम्बिनी प्रदेशको ५२ बुँदे मार्गदर्शन: असारमा तालिम–सेमिनार बन्द, बजेट अनुशासन उल्लंघन गर्नेलाई कारबाही(पूर्णपाठ)
- सुन–चाँदीको मूल्य बढ्यो, तोला कति ?
- विराटनगरको देवनरा ग्रुपमा प्रहरीको छापा, बिहानैदेखि खानतलासी
- शिक्षक महासंघको चेतावनी: भदौदेखि देशव्यापी आन्दोलन गर्ने निर्णय
- श्रावणको तेस्रो सोमबार: पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
Politics
- कोशी–मधेशको तनावमा गगन थापाको सन्देश :आगो जसले लगाए पनि निभाउने जिम्मेवारी कांग्रेसको हो
- एमालेसँगको सहमतिपछि प्रचण्ड–माधव भेट, कोशी सरकारबारे असन्तुष्टि
- कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला गर्ने
- रास्वपाको सांसदलाई निर्देशन: जिल्ला भ्रमणअघि पार्टी संयन्त्रसँग अनिवार्य समन्वय गर्नुपर्ने
- एमालेसँगको सहकार्य अन्त्यपछि लुम्बिनीमा कांग्रेसको छलफल




प्रतिकृया