सुनको मूल्य फेरि घट्यो, तोलामा १ हजार ४०० रुपैयाँले सस्तो
प्रकाशित मिति
२०८३ असार २३ गते, मंगलवार ११:०३
२३ असार २०८३ काठमाडौं – नेपाली बजारमा सुनको मूल्य लगातार ओरालो लाग्ने क्रम जारी रहेको छ। मंगलबार सुनको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन सुन प्रतितोला २ लाख ८९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ। मंगलबार चाँदी प्रतितोला ३० रुपैयाँले सस्तो हुँदै ४ हजार ५५५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।

Recent News
- नेपाल बैंकको आकर्षक अटो लोन अफर: नाडा अटो शोमा आधार दरमा ०.४९% प्रिमियममै कर्जा
- बागमतीका मुख्यमन्त्री थापाले भदौ ७ गते विश्वासको मत लिने
- नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा कार्की नियुक्त
- डीडीसीको घ्यू पहिलोपटक दुबई निर्यात, ६ सय किलो पठाइयो
- रास्वपाको सचिवालयमा ११ जना थपिँदा को-को परे?
- नेप्से १० अंकले घट्यो, ४ अर्ब १६ करोडको कारोबार
- सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा
- राष्ट्र बैंक ऐन संशोधन : गभर्नर र सञ्चालकको योग्यता तथा स्वार्थको द्वन्द्वमा कडाइ
- सन नेपाल लाइफद्वारा बागमती प्रदेशका उत्कृष्ट अभिकर्तालाई सम्मान
- राष्ट्र बैंकले ८५ अर्ब निक्षेप सङ्कलन गर्दै, ब्याजदर बोलकबोलबाट तय हुने
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया