यस्तो छ आजको सुनको मूल्य
प्रकाशित मिति
२०८३ भाद्र २ गते, मंगलवार ११:०८
२ भदौ २०८३ काठमाडौं – आज सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन पनि सुन यही मूल्यमा कारोबार भएको थियो।
त्यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ६३ हजार ३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। यता, चाँदीको मूल्य भने घटेको छ। चाँदी प्रतितोला १५ रुपैयाँले घटेर ४ हजार ७ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ।

Recent News
- प्रधानमन्त्री बालेन शाहसँग भारतीय सेनाध्यक्ष सेठको शिष्टाचार भेट
- करदाता प्रोत्साहन कार्यक्रममा सहभागिता ५० गुणाले बढ्यो
- नेप्से १९ अंकले घट्यो, बजारमा बिक्री चाप
- अनलाइन व्यापार गर्न विभागमा अनिवार्य दर्ता हुनुपर्ने
- सरकार जनअपेक्षाअनुसार काम गर्न असफल भयो : हर्कराज राई
- वैदेशिक रोजगारीमा ठगी र अलपत्र नेपालीबारे छानबिन समिति गठन गर्न शाहीको माग
- दश वर्षपछि धनुषाका ५७ परिवारले पाए जग्गाधनी पुर्जा
- मन्त्रीले हेलिकप्टर प्रयोग गरेको विषय संसद्मा विवाद, पक्ष–विपक्षमा सांसदको जुहारी
- अब संघीय कर्मचारीले महिनामा दुईपटक तलब पाउने
- स्वास्थ्य बिमा सञ्चालन गर्न रास्वपा सांसद न्यौपानेको माग
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
Politics
- विशेष महाधिवेशनको पक्षमा थिइनँ, अदालतबाट न्याय पाए पार्टी एकता हुन्छ : देउवा
- कांग्रेस इतर समूहको राष्ट्रिय भेलामा पाँच प्रतिवेदनमाथि छलफल
- रास्वपाले सांसदलाई तेस्रोपटक प्रशिक्षण दिँदै
- कांग्रेसको राष्ट्रिय भेलाबारे शशांक र पूर्णबहादुरबीच छलफल
- कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेला साउन २९ देखि, प्रदेशदेखि स्थानीय तहसम्मका नेताहरूलाई बोलाइयो




प्रतिकृया