काठमाडौं उपत्यकामा हालसम्मकै धेरै एलपी ग्यास बिक्री
प्रकाशित मिति
२०८३ भाद्र २ गते, मंगलवार १०:४१
२ भदौ २०८३ काठमाडौं – देशभर एलपी ग्यासको बिक्रीवितरण उल्लेख्य रूपमा बढेको छ । नेपाल आयल निगमका अनुसार आज काठमाडौं उपत्यकामा मात्रै ५२ हजार ५७६ सिलिन्डर एलपी ग्यास बिक्रीवितरण भएको छ ।
निगमका अनुसार काठमाडौं उपत्यकाबाहेक अन्य जिल्लामा ७५ हजार १५८ सिलिन्डर ग्यास बिक्रीवितरण गरिएको छ । उपत्यकामा आज हालसम्मकै सबैभन्दा धेरै ग्यास बिक्रीवितरण भएको निगमले जनाएको छ ।
पछिल्ला दिनको तुलनामा आज ग्यासको बिक्री तथा वितरणमा उल्लेख्य वृद्धि भएको छ । आपूर्ति बढेसँगै बजारमा देखिएको ग्यास अभावसमेत क्रमशः सहज हुँदै गएको निगमको भनाइ छ । निगमले ग्यासको आपूर्ति बढाउँदै लगेपछि बजारमा उपभोक्ताले सहज रूपमा ग्यास पाउने अवस्था बन्दै गएको जनाएको छ ।
Related
Recent News
- वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित
- राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै
- सरकारले ४४ उपसचिवको एकैपटक गर्यो सरुवा
- भोटेकोशी बाढी प्रभावितलाई न्यूनतम १ लाख रुपैयाँ नगद सहायता दिइने
- यस वर्षको दशैंको टीकाको उत्तम साइत कति बजे ?
- कांग्रेस महाधिवेशनमा कस–कसले दिए उम्मेदवारी ? यस्तो छ प्रारम्भिक सूची
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- दसैंमा नारायणगढ–काठमाडौं सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालनमा रोक
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- २० मेगावाट सौर्य आयोजनामा माछापुच्छ्रे बैंकको ८० प्रतिशतसम्म लगानी
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया