आज सुनचाँदीको मूल्यमा गिरावट, अब तोला कति ?
प्रकाशित मिति
२०८३ असार २२ गते, सोमबार ११:००
आज सुनको मूल्य घटेको छ । सुन तोलामा ९०० रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर प्रतितोला चार हजार ५८५ रुपैयाँमा किनबेच भइरहेको हो ।

Recent News
- सरकारको तीनदिने अल्टिमेटम : सरकारी जग्गामा रहेका ट्रेड युनियनका कार्यालय खाली गर्न निर्देशन
- १४ महिनामै नेप्सेका सीईओ चुडामणि चापागाईंको राजीनामा
- नेप्से २६.२९ अंकले घट्यो, सबै उपसूचक राताम्य
- सरकारद्वारा १५ सहसचिवको सरुवा, अर्थ मन्त्रालयसहित विभिन्न निकायमा जिम्मेवारी हेरफेर
- संविधानको मूल मर्ममाथि छेडछाड स्वीकार्य छैन : कांग्रेस सांसद आङदेम्बे
- विशेष शिक्षकका दरबन्दी स्थायी बनाइने, शिक्षा नियमावलीमा नयाँ व्यवस्था
- कर्णाली दुर्घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुपर्ने रास्वपाका सांसद प्रसाईँको माग
- चलचित्र विधेयकमाथि प्रतिनिधिसभामा १२२ संशोधन प्रस्ताव दर्ता
- कर्णाली बस दुर्घटनामा उद्धारमा सरकार असफल भएको शाहीको आरोप
- प्रदेश खारेजी स्वीकार्य छैन, संविधानसँग छेडछाड नगर्न सांसद राईको चेतावनी
Crime
Politics
- सरकारका १०० दिनबारे कांग्रेसले आज विज्ञसँग छलफल गर्ने
- रास्वपाका सांसदलाई ‘पल्स आरएसपी’ डिजिटल प्रणालीबारे प्रशिक्षण(फोटो फिचर)
- रास्वपाका सांसदलाई आज डिजिटल प्रणालीबारे अभिमुखीकरण
- रास्वपाको नयाँ केन्द्रीय समितिको पहिलो बैठक सुरु
- रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई प्रमाणपत्रसँगै घण्टी उपहार




प्रतिकृया