घट्यो सुनको मूल्य, तोला कति ?
प्रकाशित मिति
२०८३ जेष्ठ २५ गते, सोमबार ११:४९
आज सुनको मूल्य घटेको छ । सुन तोलामा ९०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर प्रतितोला चार हजार ९०५ रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।

Recent News
- विवेक मण्डलका परिवारलाई गगन थापाद्वारा १ लाख रुपैयाँ सहयोग, सन्तानको शिक्षाको जिम्मेवारी पनि लिने प्रतिबद्धता
- नेपालमा एक वर्षमा २२ लाखभन्दा बढी स्मार्टफोन आयात, ४८ अर्ब रुपैयाँ विदेशियो
- नेपालमा अनलाइन बेटिङविरुद्ध कडा कारबाही: २ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द
- यस्तो छ आजको मौसम
- ५ हजार डलरभन्दा बढी नगद विदेशी मुद्रा ल्याउँदा भन्सार घोषणा अनिवार्य : राष्ट्र बैंक
- अभियन्ता वेदिका केसी पक्राउ
- जेनजी आन्दोलन इतिहासकै सबैभन्दा ध्वंसात्मक थियो : ओली
- नेपालमै अर्ग्यानिक उत्पादन प्रमाणीकरणको व्यवस्था गर्न प्रधानमन्त्री शाहको निर्देशन
- राजस्व लक्ष्य पूरा गर्न अर्थमन्त्री वाग्लेको विभागलाई निर्देशन
- नबिल बैंकलाई एकैपटक तीन अन्तर्राष्ट्रिय अवार्ड
Crime
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
- राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा
Politics
- कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला गर्ने
- रास्वपाको सांसदलाई निर्देशन: जिल्ला भ्रमणअघि पार्टी संयन्त्रसँग अनिवार्य समन्वय गर्नुपर्ने
- एमालेसँगको सहकार्य अन्त्यपछि लुम्बिनीमा कांग्रेसको छलफल
- एमाले रूपान्तरणको पक्षमा ९१ प्रतिशत मत, नेतृत्व परिवर्तन चाहने ८८ प्रतिशत
- संविधान संशोधनबारे आज कांग्रेसको औपचारिक धारणा सार्वजनिक हुँदै




प्रतिकृया