• ४ साउन २०८३, सोमबार
  • १:४० बिहान

प्रभु बैंकका सीईओ अशोक शेरचनको राजीनामा स्वीकृत

प्रकाशित मिति

२०८२ माघ २० गते, मंगलवार ११:०४

२० माघ,२०८२ काठमाडौं – प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनको राजीनामा बैंकले स्वीकृत गरेको छ। बैंकको माघ १९ गते बसेको सञ्चालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गरेको जानकारी दिएको छ।

हाल बैंकको कामु (कार्यकारी प्रमुख) सीईओको जिम्मेवारी सहायक महाप्रबन्धक निरज लम्सालले सम्हालिरहेका छन्। गत मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले लम्साललाई अर्को व्यवस्था नभएसम्मका लागि उक्त जिम्मेवारी दिनुभएको थियो।

Kamana Sewa

Classic Tech Desktop

प्रतिकृया