• ३ असोज २०८३, शनिबार
  • ५ः२६ बेलुका

आज बढ्यो सुनको मूल्य, तोलाको कति ?

प्रकाशित मिति

२०८२ माघ २० गते, मंगलवार १०:५८

२० माघ,२०८२ काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन आज तोलामा तीन हजार ६०० रुपैयाँले बढेको हो ।

National Life

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९० हजार ३०० रुपैयाँ पुगेको हो ।

यता, चाँदीको मूल्य पनि तोलामा १३५ सय रुपैयाँले बढेर प्रतितोला पाँच हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया