• २० असोज २०८३, मंगलबार
  • ११ः०८ बिहान

एमालेद्वारा ‘युथ भोलेन्टियर फोर्स’को घोषणा

प्रकाशित मिति

२०८२ कार्तिक १६ गते, आईतवार ०४:१७

कात्तिक  १६, २०८२ भक्तपुर — नेकपा एमालेले आफ्नो संगठन संरचनामा ‘युथ भोलेन्टियर फोर्स’ गठन गरेको छ। आइतबार भक्तपुरको गुण्डुमा जनसंगठन समन्वय संयन्त्रद्वारा आयोजित विशेष भेलामा पार्टी अध्यक्ष केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यको उपस्थितिमा फोर्सको घोषणा गरिएको हो।

National Life

कार्यक्रममा पोलिटब्युरो सदस्य महेश बस्नेतले फोर्सका लागि आचारसंहिता तयार गरिएको बताउँदै आगामी दिनमा काठमाडौं, ललितपुर, काभ्रे र अन्य जिल्लामा पनि घोषणा गरिने जानकारी दिए।

उनका अनुसार यो फोर्सले अराजकता र असामाजिक गतिविधिविरुद्ध सक्रिय भूमिका निर्वाह गर्नेछ। बस्नेतले विगतमा माओवादी आतंक अन्त्यमा योगदान पुर्‍याएझैं अहिले पनि युवाहरूले देशव्यापी जिम्मेवारी वहन गर्ने बताए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया