• २० असोज २०८३, मंगलबार
  • ११ः५७ बिहान

दुर्गा प्रसाईंले काठमाडौंका मेयर बालेनमाथि लगाए यस्तो आरोप ?

प्रकाशित मिति

२०८२ कार्तिक ९ गते, आईतवार ०१:४६

कात्तिक ९, २०८२ काठमाडौं— राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंले आइतबार पत्रकार सम्मेलनमा सिंहदरबार र सर्वोच्च अदालत लगायत ऐतिहासिक संरचना जलाउनेहरूलाई काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (‘बालेन’) ले प्रोत्साहित गरेको आरोप लगाएका छन्।

National Life

प्रसाईंका अनुसार भदौ २३ र २४ को आगलागीमा “मानवीय तथा भौतिक क्षतिको ग्राण्ड डिजाइनर” बालेन नै भएको दाबी गरेका छन्। उनले बताए अनुसार नगरपालिकाका प्रहरीहरूले आगो लगाउनेलाई पानी बाँडे, तर दमकल पठाइएको थिएन, जसले गर्दा सिंहदरबार र सर्वोच्च अदालत जोगाउन सकिएको थिएन।

प्रसाईंले यस घटनालाई पूर्वनिर्धारित ग्राण्ड डिजाइन भएको भन्दै कडा आलोचना गरेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया