राष्ट्रिय जेनजी पार्टी निर्वाचन आयोगमा दल दर्ताका लागि पुग्यो
प्रकाशित मिति
२०८२ कार्तिक ३ गते, सोमबार ०१:१०
काठमाडौं, असोज ३ – राष्ट्रिय जेनजी पार्टी नेपाल निर्वाचन आयोगमा दल दर्ताका लागि पुगेको छ। अध्यक्षमा हिराप्रसाद सेती (किरण विक) रहेका छन् भने पार्टीले ‘क्रस खुकुरी’ चुनाव चिन्ह मागेको छ।
पार्टीले सामाजिक उदारवादलाई राजनीतिक दर्शन मानेको छ। संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र, लैंगिक तथा यौनिक अल्पसंख्यक अधिकार, समावेशिता र वातावरणवादलाई आधार स्तम्भका रूपमा उल्लेख गरिएको छ।
पदाधिकारीले अधिकतम दुई कार्यकाल मात्र जिम्मेवारी पाउने व्यवस्था गरिएको छ। प्रारम्भिक केन्द्रीय समिति २१ सदस्यीय रहेको छ।
अन्य पदाधिकारीमा उपाध्यक्ष मुना विक, महासचिव गोपाल आचार्य, र सचिवहरू सञ्जु नेपाली, मोहम्मद आयातुल्ला रहमान र होम श्रेष्ठ रहेका छन्। पार्टीको संघीय कार्यालय अनामनगर, काठमाडौं मा रहेको छ।
Related
Recent News
- युवा नेतृत्वको अनुभव बोकेर कांग्रेस केन्द्रीय सदस्यको दौडमा रजनी थापा
- संवेदनशील सूचना चुहाउनेलाई कानुनी दायरामा ल्याइन्छ : गृहमन्त्री गुरुङ
- अर्थ मन्त्रालयका दुई सहसचिवले अवकाशअघि दिए राजीनामा
- कति छ आज सुनको मुल्य ?
- कांग्रेसको नयाँ नेतृत्व छान्न आज उम्मेदवारी दर्ता हुँदै
- राष्ट्र बैंकले विदेश उपचारसहित विदेशी मुद्रा सटहीका सीमा बढायो
- राष्ट्रिय वाणिज्य बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्दै
- सरकारले संसद्मा थप १४ विधेयक दर्ता गर्ने तयारी
- आजको मौसम : केही प्रदेशमा वर्षा र हिमपातको सम्भावना
- ३ प्रस्तावित राजदूतको सुनुवाइ आजदेखि, ७ वटा उजुरी समितिमा
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- युवा नेतृत्वको अनुभव बोकेर कांग्रेस केन्द्रीय सदस्यको दौडमा रजनी थापा
- कांग्रेसको नयाँ नेतृत्व छान्न आज उम्मेदवारी दर्ता हुँदै
- खुलामञ्चमा महाधिवेशन गर्नुको कारण सुनाउँदै गगनले भने– मतभेद सक्ने होइन, एउटै मञ्चमा राख्ने ठाउँ हो
- कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, ७ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने
- कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी हुने








प्रतिकृया