• २० असोज २०८३, मंगलबार
  • १२ः४४ दिउँसो

आज बढ्यो सुनको भाउ

प्रकाशित मिति

२०८२ कार्तिक ३ गते, सोमबार ११:२५

 कात्तिक ३, २०८२ काठमाडौं– आज नेपाली बजारमा सुनको भाउ तोलमा ३०० रुपैयाँले बढेको छ भने चाँदी तोलमा ५ रुपैयाँ बढेको छ।

National Life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँ र चाँदी प्रतितोला ३ हजार २८० रुपैयाँ तोकिएको छ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला २ लाख ५३ हजार २०० रुपैयाँ र चाँदी प्रतितोला ३ हजार २७५ रुपैयाँका दरले कारोबार भएको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया