• २० असोज २०८३, मंगलबार
  • १२ः४२ दिउँसो

काठमाडौंमा राति ९ बजेपछि देउसी–भैलोमा रोक

प्रकाशित मिति

२०८२ कार्तिक १ गते, शनिबार ०७:५६

कात्तिक १,२०८२ काठमाडौं– तिहारको समयमा काठमाडौं जिल्लामा राति ९ बजेपछि देउसी–भैलो खेल्न नपाइने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार सूचना जारी गर्दै राति ९ बजेसम्म मात्र देउसी–भैलो खेल्न अनुमति दिइएको जानकारी दिएको हो।

National Life

साथै प्रशासनले देउसी–भैलो मर्यादित, व्यवस्थित र अनुशासित रूपमा खेल्न आग्रह गरेको छ। शान्ति–सुरक्षा तथा सर्वसाधारणको सहजताका लागि यस्तो निर्णय गरिएको प्रशासनको भनाइ छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया