• २० असोज २०८३, मंगलबार
  • १ः२४ दिउँसो

संसद् विघटनविरुद्ध सर्वोच्चमा रिट दायर

प्रकाशित मिति

२०८२ आश्विन २८ गते, मंगलवार १२:४६

असोज २८,२०८२ काठमाडौं– संसद् विघटनविरुद्ध मंगलबार बिहान सर्वोच्च अदालतमा रिट दायर गरिएको छ। सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार प्रतिनिधि सभा विघटनसम्बन्धी दुई र सरकार असंवैधानिक रहेको भन्दै एक गरी तीन वटा रिट परेको जानकारी दिएका छन्।

National Life

जेन–जी आन्दोलनपछि बनेकी प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गतेका लागि मध्यावधि निर्वाचन घोषणा गरेका थिए।

हाल दायर रिटहरू सर्वोच्च अदालतको प्रारम्भिक अध्ययन प्रक्रियामा रहेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया