महानगर र वीर अस्पतालबीच सहकार्य, लक्षित वर्गका लागि सहजीकरण कक्ष स्थापना हुँदै
प्रकाशित मिति
२०८२ आश्विन २८ गते, मंगलवार ११:००
असोज २८,२०८२ काठमाडौं– काठमाडौं महानगरपालिकाले विपन्न, असहाय र वेवारिसे व्यक्तिहरूको नि:शुल्क उपचारलाई प्रभावकारी बनाउन वीर अस्पतालमा सहजीकरण कक्ष स्थापना गर्ने भएको छ। यसका लागि महानगर स्वास्थ्य विभाग प्रमुख दिपक के.सी. र वीर अस्पतालका निर्देशक डा. दलीप शर्माबीच सम्झौता भएको छ।
कक्षमा करारमा ३ जना नर्सिङ जनशक्ति राखिनेछ, जसको पारिश्रमिक महानगरले व्यहोर्नेछ। यो कक्षमार्फत “freehealth.kathmandu.gov.np” प्रणाली प्रयोग गरी लक्षित वर्गका बिरामीलाई विभिन्न अस्पतालमा उपचारका लागि समन्वय गरिनेछ।
महानगरको फ्री हेल्थ सेवाअन्तर्गत हालसम्म सयौं बिरामीले अपरेसन तथा दीर्घ रोगको सेवा लिइसकेका छन्। हाल ५३ निजी अस्पतालका ३८० शय्या यस सेवामा आवद्ध छन्।
Related
Recent News
- बेपत्ता नागरिकको मृत्यु दर्ताका लागि दुई ऐन संशोधन प्रक्रिया अघि बढ्यो
- युवा नेतृत्वको अनुभव बोकेर कांग्रेस केन्द्रीय सदस्यको दौडमा रजनी थापा
- संवेदनशील सूचना चुहाउनेलाई कानुनी दायरामा ल्याइन्छ : गृहमन्त्री गुरुङ
- अर्थ मन्त्रालयका दुई सहसचिवले अवकाशअघि दिए राजीनामा
- कति छ आज सुनको मुल्य ?
- कांग्रेसको नयाँ नेतृत्व छान्न आज उम्मेदवारी दर्ता हुँदै
- राष्ट्र बैंकले विदेश उपचारसहित विदेशी मुद्रा सटहीका सीमा बढायो
- राष्ट्रिय वाणिज्य बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्दै
- सरकारले संसद्मा थप १४ विधेयक दर्ता गर्ने तयारी
- आजको मौसम : केही प्रदेशमा वर्षा र हिमपातको सम्भावना
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- युवा नेतृत्वको अनुभव बोकेर कांग्रेस केन्द्रीय सदस्यको दौडमा रजनी थापा
- कांग्रेसको नयाँ नेतृत्व छान्न आज उम्मेदवारी दर्ता हुँदै
- खुलामञ्चमा महाधिवेशन गर्नुको कारण सुनाउँदै गगनले भने– मतभेद सक्ने होइन, एउटै मञ्चमा राख्ने ठाउँ हो
- कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, ७ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने
- कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी हुने








प्रतिकृया