• २० असोज २०८३, मंगलबार
  • १ः२४ दिउँसो

देशभर मौसम सामान्य, कोशीको पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

प्रकाशित मिति

२०८२ आश्विन २८ गते, मंगलवार १०:४९

असोज २८,२०८२ काठमाडौं– मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन। देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

National Life

आज दिउँसो कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रको मौसम सामान्यतया खुला रहने महाशाखाले जनाएको छ। कोशी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ।

आज राति देशभर मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया