सभामुख घिमिरे संसद पुनर्स्थापनाको माग लिएर सर्वोच्च जाने तयारीमा
प्रकाशित मिति
२०८२ आश्विन २८ गते, मंगलवार ०९:४०
असोज २८,२०८२ काठमाडौं– सभामुख देवराज घिमिरे विघटित प्रतिनिधि सभा पुनर्स्थापनाका लागि सर्वोच्च अदालत जाने तयारीमा छन्। कांग्रेस, एमाले र माओवादीका नेताहरू तथा कानुन व्यवसायीहरूसँग छलफलपछि अदालत जाने निर्णयमा पुगेको सभामुख निकट स्रोतले जनाएको छ।
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा भदौ २७ गते संसद विघटन गरिएको थियो। संसद विघटन असंवैधानिक भएको निष्कर्ष निकाल्दै कांग्रेस, एमाले र नेपाल बार एसोसिएसनले विरोध जनाइसकेका छन्।
सभामुख घिमिरे कम्तीमा तीन दलबीच सहमति जुटाएर केही दिनभित्र सर्वोच्चमा रिट दायर गर्ने तयारीमा छन्।
Related
Recent News
- बेपत्ता नागरिकको मृत्यु दर्ताका लागि दुई ऐन संशोधन प्रक्रिया अघि बढ्यो
- युवा नेतृत्वको अनुभव बोकेर कांग्रेस केन्द्रीय सदस्यको दौडमा रजनी थापा
- संवेदनशील सूचना चुहाउनेलाई कानुनी दायरामा ल्याइन्छ : गृहमन्त्री गुरुङ
- अर्थ मन्त्रालयका दुई सहसचिवले अवकाशअघि दिए राजीनामा
- कति छ आज सुनको मुल्य ?
- कांग्रेसको नयाँ नेतृत्व छान्न आज उम्मेदवारी दर्ता हुँदै
- राष्ट्र बैंकले विदेश उपचारसहित विदेशी मुद्रा सटहीका सीमा बढायो
- राष्ट्रिय वाणिज्य बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्दै
- सरकारले संसद्मा थप १४ विधेयक दर्ता गर्ने तयारी
- आजको मौसम : केही प्रदेशमा वर्षा र हिमपातको सम्भावना
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- युवा नेतृत्वको अनुभव बोकेर कांग्रेस केन्द्रीय सदस्यको दौडमा रजनी थापा
- कांग्रेसको नयाँ नेतृत्व छान्न आज उम्मेदवारी दर्ता हुँदै
- खुलामञ्चमा महाधिवेशन गर्नुको कारण सुनाउँदै गगनले भने– मतभेद सक्ने होइन, एउटै मञ्चमा राख्ने ठाउँ हो
- कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, ७ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने
- कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी हुने








प्रतिकृया