विद्यालय शिक्षा विधेयकको प्रतिवेदन प्रतिनिधिसभामा पेस
प्रकाशित मिति
२०८२ भाद्र ६ गते, शुक्रबार ०४:३३
भदौ ६,२०८२ काठमाडौं – विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विद्यालय शिक्षा विधेयक, २०८० को प्रतिवेदन प्रतिनिधिसभामा पेस गरिएको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले समितिले पारित गरेको विधेयक प्रतिवेदन पेस गरेका हुन् । समितिले बिहीबार विधेयक पारित गरेको थियो ।
प्रतिवेदन पेस गर्ने क्रममा सभापति थापाले विधेयक ऐतिहासिक महत्वको भएको दाबी गर्दै यसप्रति आपत्ति जनाउने सरोकारवाला निकायलाई आन्दोलनको बाटो नअपनाउन आग्रह गरे ।

उनले भने, “यो न पहिला थियो, न पछि आउने छ । यसले ऐतिहासिक बाटो अवलम्बन गरेको छ । त्यस कारण संसदबाटै आन्दोलन गर्छौँ भन्नेहरूलाई त्यो बाटोमा नलाग्न आह्वान गर्दछु ।”
Related
Recent News
- सुनको मूल्य तोलामा ३ हजार १०० रुपैयाँले घट्यो
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३४० पुग्यो
- नाम्रुङ खोलामा आएको बाढीले चार घर र फलामे पुल बगायो
- बाढीको ११औँ दिन दुई चमत्कारिक उद्धार, घरको भग्नावशेषदेखि सुरुङसम्म भेटिए जीवित
- अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
- बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको जीवितै उद्धार
- एफडीआईमा सञ्चालित कम्पनीको वैदेशिक ऋण ७५ अर्ब ७८ करोड पुग्यो
- मानव बेचबिखन मानवसभ्यताकै कलंक : प्रधानमन्त्री शाह
- बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन त्रिशूलीमा ड्रोन परीक्षण
- सतपालजी महाराजले गरे भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया