• ४ साउन २०८३, सोमबार
  • २:१० बिहान

आज बढ्यो सुनको मूल्य

प्रकाशित मिति

२०८२ भाद्र ६ गते, शुक्रबार ११:०६

भदौ ६,२०८२ काठमाडौं – नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । सुन तोलामा ४०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन भने सुन तोलामा एक लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको थियो ।

यता, चाँदीको मूल्य समेत तोलामा २० रुपैयाँले बढेर प्रतितोला दुई हजार ३१० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

Kamana Sewa

प्रतिकृया