गगन थापा : सरकारको गति मिलेन, प्रतिबद्धता अपूरा
प्रकाशित मिति
२०८२ भाद्र ५ गते, बिहीबार ०३:०८
भदौ ५,२०८२ काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले जनतासामु गरेका प्रतिबद्धता अनुसार काम नगरेको आरोप लगाएका छन्। प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै उनले कांग्रेस–एमाले गठबन्धन बन्दा भएका प्रतिज्ञा कार्यान्वयन नभएको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरे।

संविधान संशोधन प्रक्रिया सुरु नगएको, सहकारी प्रकरणलाई गलत तरिकाले अघि बढाइएको र पीडितलाई अझै पैसा फिर्ता नपाएको तथ्य उनले प्रस्तुत गरे। महामन्त्री थापाले भने, “सरकार बन्दाको उत्साह अहिले मरेको जस्तो भएको छ, हामीसँग समय धेरै छैन। यसलाई सुधारेर जनताको उत्साह जगाउनुपर्छ।”
उनले सरकारको काम गर्ने शैलीप्रति तीव्र आलोचना गर्दै “ड्राइभिङ सिटमा बसेको मान्छेले राम्रोसँग गाडी नचलाएको” टिप्पणी पनि गरे।

Related
Recent News
- सुनको मूल्य तोलामा ३ हजार १०० रुपैयाँले घट्यो
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३४० पुग्यो
- नाम्रुङ खोलामा आएको बाढीले चार घर र फलामे पुल बगायो
- बाढीको ११औँ दिन दुई चमत्कारिक उद्धार, घरको भग्नावशेषदेखि सुरुङसम्म भेटिए जीवित
- अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
- बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको जीवितै उद्धार
- एफडीआईमा सञ्चालित कम्पनीको वैदेशिक ऋण ७५ अर्ब ७८ करोड पुग्यो
- मानव बेचबिखन मानवसभ्यताकै कलंक : प्रधानमन्त्री शाह
- बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन त्रिशूलीमा ड्रोन परीक्षण
- सतपालजी महाराजले गरे भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया