• ४ साउन २०८३, सोमबार
  • २:२३ बिहान

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता

प्रकाशित मिति

२०८२ श्रावण ८ गते, बिहीबार ०३:१४

श्रावण ८,२०८२ काठमाडौं । आज शेयर बजार झिनो अंकले बढेको छ । बजार बढेसँगै आज १८ अर्ब रुपैयाँको कारोबार भएको छ । आज राधि विद्युत कम्पनीकको सबैभन्दा बढी रुपैयाँको शेयर खरिद–बिक्री भएको छ । कम्पनीको आज कुल ७७ करोड २० लाख रुपैयाँका शेयर कारोबार भएको छ ।

त्यस्तै, ङादी ग्रुप पावरको ७१ करोड ९१ लाख रुपैयाँ, ग्रीन भेन्चर्सको ६६ करोड २८ लाख रुपैयाँ, लुम्बिनी विकास बैंकको ५४ करोड ६५ लाख रुपैयाँ र हिमालयन रि इन्स्योरेन्सको ५१ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Kamana Sewa

प्रतिकृया