थाइल्याण्ड–कम्बोडिया सीमामा सैन्य आक्रमण, ९ जनाको मृत्यु
प्रकाशित मिति
२०८२ श्रावण ८ गते, बिहीबार ०२:५०
श्रावण ८,२०८२ काठमाडौं । थाइल्याण्ड–कम्बोडिया सीमामा भएको सैन्य आक्रमणमा ९ जना थाई नागरिकको ज्यान गएको छ। थाई सेनाले विज्ञप्ति जारी गर्दै आक्रमणमा १४ जना घाइते भएको पुष्टि गरेको छ।

दुवै देशबीच सन् २०११ देखि सीमा विवाद जारी रहेको उक्त क्षेत्रमा बिहीवार आक्रमण भएको हो। तनावग्रस्त क्षेत्रमा पुनः हिंसा भड्किएपछि सुरक्षाको अवस्था थप संवेदनशील बनेको जनाइएको छ। थाई सेनाले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ भने सीमावर्ती क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ।
Related
Recent News
- सुनको मूल्य तोलामा ३ हजार १०० रुपैयाँले घट्यो
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३४० पुग्यो
- नाम्रुङ खोलामा आएको बाढीले चार घर र फलामे पुल बगायो
- बाढीको ११औँ दिन दुई चमत्कारिक उद्धार, घरको भग्नावशेषदेखि सुरुङसम्म भेटिए जीवित
- अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
- बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको जीवितै उद्धार
- एफडीआईमा सञ्चालित कम्पनीको वैदेशिक ऋण ७५ अर्ब ७८ करोड पुग्यो
- मानव बेचबिखन मानवसभ्यताकै कलंक : प्रधानमन्त्री शाह
- बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन त्रिशूलीमा ड्रोन परीक्षण
- सतपालजी महाराजले गरे भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया