• २ असोज २०८३, शुक्रबार
  • ६ः५७ बेलुका

प्रतिनिधिसभाबाट संघीय निजामति सेवा विधेयक पारित

प्रकाशित मिति

२०८२ असार १५ गते, आईतवार ०६:१७

असार १५ , २०८२ काठमाडौं । संघीय निजामति सेवा विधेयक २०८२ प्रतिनिधिसभाबाट पारित भएको छ। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले संसदमा विधेयक पारित गरियोस् भनी प्रस्ताव पेश गरेका थिए। उक्त प्रस्तावलाई सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गरेका थिए।

National Life

प्रस्तावमा सांसदहरूले आफ्नो मत दिएका थिए र बहुमतले समर्थन जनाएपछि सभामुख घिमिरेले विधेयक पारित भएको घोषणा गरे। “संघीय निजामति सेवा विधेयक २०८२ पारित भएको घोषणा गर्दछु,” सभामुख घिमिरेले भने।

प्रतिकृया