• २ असोज २०८३, शुक्रबार
  • ८ः१५ राती

स्वास्थ्यमन्त्री अस्वस्थ वीर अस्पताल भर्ना

प्रकाशित मिति

२०८२ असार १५ गते, आईतवार ०२:३५

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेल अस्वस्थ भएका छन् । केही दिन अघि मात्रै थाइल्याण्डबाट फर्किएका मन्त्री पौडेल अस्वस्थ भएको स्वकिय सचिव अशोक भट्टराईले जानकारी दिए । अस्वस्थ भएसँगै मन्त्री पौडेल आइतबार वीर अस्पताल भर्ना भएका छन् । स्वकिय सचिव भट्टराईका अनुसार मन्त्री पौडेललाई रुघाखोकी लगायतको समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका हुन् ।

National Life

प्रतिकृया