• २१ जेठ २०८३, बिहीबार
  • २:०९ बेलुका

अहिले आएको बजेट चित्त बुझेको छैन: देउवा

प्रकाशित मिति

२०८२ जेष्ठ २७ गते, मंगलवार ०७:४३

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आर्थिक वर्ष ०८१/०८२ बजेटप्रति आफूलाई पनि चित्त नबुझेको बताएका छन्।

काठमाडौँमा आयोजित आपूर्ति तथा उपभोक्ता विभागको बजेटसम्बन्धी छलफलमा देउवाले बजेटको विषयमा पार्टीलाई र आफूलाई चित्त नबुझेको बताएका हुन्।

Kamana Sewa

त्यस्तै उनले नेपालको आयात भारतको भरमा टिकेको पनि बताए।

Classic Tech Desktop

प्रतिकृया