• ५ साउन २०८३, मंगलबार
  • ८:१२ बिहान

स्वास्थ्य बीमा अलपत्र पार्न खोजेको सांसद डा. तोसिमा कार्कीको आरोप

प्रकाशित मिति

२०८१ फाल्गुन १२ गते, सोमबार ०३:५६

फाल्गुण १२, २०८१ काठमाडौँ: प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै सांसद कार्कीले जस लिने बेलामा स्वस्थ्य बीमा आफुहरुले ल्याएको हो भन्ने तर अहिले स्वास्थ्य बीमा कार्यक्रमलाई अलपत्र पार्न खोजेको आरोप लगाएकी छन् ।

उनले भनेकी छन्- ‘अनिवार्य रुपमा सबैको स्वास्थ्य बीमा कार्यक्रम शुरु गरौँ र यसको शुरुवात मन्त्री र मन्त्रीको सचिवालयबाट शुरु गरौँ । देश भरका २ करोड ९१ लाखले स्वास्थ्य बीमा गर्ने हो भने बर्षमा २० अर्ब रकम उठ्छ ।’

Kamana Sewa

प्रतिकृया