लिभरपुलसँग सिटी घरमै निराश
प्रकाशित मिति
२०८१ फाल्गुन १२ गते, सोमबार ११:२७
फाल्गुण १२, २०८१ काठमाडौँ: इंग्लिस प्रिमियर लिगमा साविक विजेता म्यानचेस्टर सिटी घरेलु मैदानमम लिभरपुलसँग २–० ले निराश बनेको छ ।
आइतबार राति इत्तिहाद रंगशालामा पाहुना टोली लिभरपुललाई जित दिलाउन मोहमद सालाह र डोमिनिक सोबोसज्लाईले गोल गरे । लिभरपुलले दुवै गोल पहिलो हाफमा गरेको हो ।
खेलको १४औँ मिनेटमा सालाहले गोल गर्दै लिभरपुललाई अग्रतामा राखेका थिए । ३७औँ मिनेटमा सोबोसज्लाईले गोल गरेपछि पहिलो हाफमै लिभरपुलले २–० को अग्रता बनाएको थियो ।
जितसँगै २७ खेलबाट ६४ अंक जोडेको लिभरपुल तालिकाको शीर्ष स्थानमा छ । लिभरपुललाई पछ्याइरहेको आर्सनलले २६ खेलबाट ५३ अंक जोडेको छ । २६ खेलबाट ४४ अंकको म्यानचेस्टर सिटी चौथो स्थानमा छ ।
Related
Recent News
- एक महिनामै भित्रियो २ खर्ब १५ अर्ब रेमिट्यान्स
- मन्त्रिपरिषद् बैठकका चार निर्णय सार्वजनिक
- भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस
- ४१ दिन इन्टरनेट बन्द भएपछि क्लासिक टेकलाई २ लाख ५० हजार क्षतिपूर्ति तिर्न आदेश
- नेप्से २२ अंकले बढ्यो, ६ अर्ब ७२ करोडको कारोबार
- आईपीओ मापदण्ड कडा बनाउँदै सेबोन, नेटवर्थ १०० रुपैयाँभन्दा कम भएका कम्पनी अयोग्य हुने
- मन्त्रिपरिषद्को बैठक आज बस्दै, यस्ता विषयमा हुँदैछ छलफल
- सुनको मूल्य एकैदिन ३ हजार ६ सय रुपैयाँले बढ्यो
- रसुवाका बाढीपीडितलाई नेपाल वायुसेवा निगमको ९८ लाख ३५ हजार सहयोग
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकै दिन थपियो २२ करोड ७५ लाख
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया