• ५ साउन २०८३, मंगलबार
  • ४:१७ बेलुका

महिला त्रिकोणात्मक टी-२० सिरिजमा आज नेदरल्याण्डस र थाइल्याण्ड भिड्दै

प्रकाशित मिति

२०८१ माघ १८ गते, शुक्रबार ०७:५८

माघ १८, २०८१ काठमाडौँ: जारी महिला त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत आज दोस्रो खेल हुदै छ । आज नेदरल्याण्डस र थाइल्याण्डबीच खेल हुदै छ ।

आज अपराहन्न सवा १२ बजेदेखि शुरु हुने यो खेल टियु अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने छ ।

Kamana Sewa

यस अघि विहिबार सम्पन्न पहिलो खेलमा नेदरल्याण्डसले घरेलु टिम नेपाललाई पराजित गर्दै सिरिजमा विजयी शुरुवात गरेको छ ।

Classic Tech Desktop

सिरिजमा ३० जनवरीमा नेपाल र नेदरल्याण्डस, ३१ जनवरीमा नेदरल्याण्डस र थाइल्याण्ड, १ फेब्रुअरीमा नेपाल र थाइल्याण्ड, २ फेब्रुअरीमा नेदरल्याण्डस र नेपाल, ३ फेब्रुअरीमा थाइल्याण्ड र नेदरल्याण्डस, ४ फेब्रुअरीमा थाइल्याण्ड र नेपाल, ५ फेब्रुअरीमा नेपाल र नेदरल्याण्डस, ६ फेब्रुअरीमा नेदरल्याण्डस र थाइल्याण्ड तथा ७ फेब्रुअरीमा नेपाल र थाइल्याण्डबीच खेल हुने क्यानले जानकारी दिएको छ ।

प्रतिकृया