• २ असोज २०८३, शुक्रबार
  • ५ः३१ बेलुका

बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

प्रकाशित मिति

२०८१ पुष ११ गते, बिहीबार ११:२२

पुष ११, २०८१ काठमाडौँ: नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

National Life

यस दिन छापावाल सुन प्रतितोला एक लाख ५० हजार ३०० रुपैयाँमा खरिद–बिक्री भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य भने स्थिर रहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया