• ५ साउन २०८३, मंगलबार
  • ८:५६ बिहान

सुनचाँदीको मूल्य घट्यो

प्रकाशित मिति

२०८१ मंसिर २८ गते, शुक्रबार ११:३६

मंसिर २८, २०८१ काठमाडौँ: नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार १ लाख ५४ हजार २ सय रूपैयाँमा कारोबार भएको छापावाल सुन आज १२ सय रुपैयाँले घटेको हो ।

आज छापावाला सुन प्रतितोला १ लाख ५३ हजार रुपैयाँमा कारोवार भैइरहेको छ ।

Kamana Sewa

यस्तै महासंघका अनुसार आज चाँदीको मूल्य पनि घटेको छ । आज प्रतितोला चाँदी ६५ रुपैयाँले घटेको छ । बिहीबार एक हजार ९२५ मा कारोबार भएको चाँदी आज १८६० रुपैयाँमा कारोवार भइरहेको छ ।

Classic Tech Desktop

प्रतिकृया