• ४ साउन २०८३, सोमबार
  • ३:२२ बिहान

शंकरदेव क्याम्पस प्रमुखका लागि आवेदन खुला

प्रकाशित मिति

२०८१ कार्तिक २५ गते, आईतवार १२:१९

कार्तिक २५ , २०८१ काठमाडौँ: त्रिभुवन विश्वविद्यालय अन्तर्गतको शंकरदेव क्याम्पसमा रिक्त क्याम्पस प्रमुख पदका लागि आवेदन खुला गरिएको छ । क्याम्पस प्रमुख छनौट समितिले आज एक सूचना जारी गर्दै त्रिभुवन विश्वविद्यालय सावधिक पदमा नियुक्तिका आधार र मापदण्ड सम्बन्धी विनियम २०८१ को परिच्छेद १९ बमोजिम शंकरदेव क्याम्पसमा रिक्त क्याम्पस प्रमुख पदमा आवेदन खुला गरिएको हो ।

आवश्यक कागजातहरू र आशयपत्र सक्कलप्रति (हार्डकपी) शिक्षाध्यक्षको कार्यालयमा सात दिनभित्र बुझाउन आग्रह गरिएको छ ।

Kamana Sewa

Classic Tech Desktop

प्रतिकृया