पाकिस्तानका प्रशिक्षक ग्यारी किर्स्टेनको राजीनामा
प्रकाशित मिति
२०८१ कार्तिक १२ गते, सोमबार १२:५०
कार्तिक १२ , २०८१ काठमाडौँ: पाकिस्तानका ह्वाइट बल क्रिकेट प्रशिक्षक ग्यारी किर्स्टेनले राजीनामा दिएका छन् ।
ग्यारी २०२४ को अप्रिलमा दुई बर्षका लागि पाकिस्तान राष्ट्रिय क्रिकेट टिमको एकदिवसीय र टी-२० क्रिकेटको प्रशिक्षक नियुक्त भएका थिए ।
प्रशिक्षक किर्स्टेन र पाकिस्तानको क्रिकेट बोर्डबीच खेलाडी छनौटको विषयमा विवाद भएको यस अघि चर्चा चलेको थियो ।
बोर्डले खेलाडी छनौटबाट प्रशिक्षकलाई टाढा राखेपछि ग्यारी असन्तुष्टि थिए ।
५६ बर्षिय दक्षिण अफ्रिकाका पुर्व खेलाडी ग्यारीले यस अघि दक्षिण अफ्रीका र भारतीय राष्ट्रिय टिममा प्रशिक्षकको भूमिका निभाईसकेका अनुभवी प्रशिक्षक हुन् । उनले भारतलाई २०११ को विश्वकप जिताएका थिए ।
Related
Recent News
- प्रभु बैंकद्वारा ‘प्रभु प्रवासी समृद्धि घर कर्जा योजना’ सार्वजनिक
- भोटेकोशी–त्रिशूली बाढीले पर्यटनमा ५२ अर्बभन्दा बढी क्षति
- साउनमा बीमा कम्पनीले भित्र्याए ३२ अर्बभन्दा बढीको व्यवसाय
- अमेरिका जाँदै प्रधानमन्त्री शाह, विमानस्थलमा पुरानो बिदाइ परम्परा तोडिँदै
- देशभरका २० गणलाई पछि पार्दै एसपी कुँवरको कमान्डमा विशेष सुरक्षा गण उत्कृष्ट
- आज घट्यो सुनको मूल्य
- पुष्पलाल इन्भेष्टमेन्टले १५ करोडको आईपीओ ल्याउँदै
- कामना सेवा विकास बैंकको नगद लाभांश शेयरधनीको खातामा जम्मा
- आजदेखि नेप्सेमा नियमित सेयर कारोबार हुने
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने
- लुम्बिनीमा नेकपाका ३ मन्त्रीले लिए शपथ
- प्रचण्डसँग छलफलपछि थापा सरकारलाई विश्वासको मत दिन नेकपा असन्तुष्ट पक्ष तयार






प्रतिकृया